युरोपेली सङघ सङ्कटमा छ : मर्केल

स्लोभाकिया । जर्मनीकी चान्सलर एन्जेला मर्केलले युरोपेली सङ्घले अहिले सङ्कटकालीन अवस्था झेलीरहेको बताउनुभएको छ । युरोपेली सङ्घबाट बेलायत बहिर्गमनपछिको योजना बनाउन आयोजित सम्मेलनमा सहभागी हुन स्लोभाकियाको राजधानी ब्राटिस्लाभा पुग्नुभएकी मर्केलले शुक्रवार यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । “हामी सङ्कटपूर्ण अवस्थामा छौँ, हामीले यसलाई चाँडै नै राम्रो अवस्थामा पुराउने छौँ भन्ने कुरा व्यवहारमा देखाउन आवश्यक छ,” … Continue reading युरोपेली सङघ सङ्कटमा छ : मर्केल